बटवल,फागुन ६ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ‘प्रतिज्ञापत्र’ पारित गरेको छ ।
बुधबार बसेकोसमितिको भर्चुअल बैठकले प्रतिज्ञापत्र सर्वसम्मत पारित गरेको हो ।
कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभाचुनावको घोषणापत्रको रूपमा ‘प्रतिज्ञापत्र’ ल्याउन लागेको हो ।यो प्रतिज्ञापत्र आज जनकपुरबाट सार्वजनिक गरिँदै छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)