Logo बिहिवार, आश्विन १ गते २०८३
images

२ अर्व लगानी गरेर सिद्धार्थनगरमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै

२ अर्व लगानी गरेर सिद्धार्थनगरमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै

  • 546
    SHARES

  • २ अर्व लगानी गरेर सिद्धार्थनगरमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै

    बुटवल,फागुन २

    रुपन्देहीको सिद्धार्थनगरमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्ने भएको सन् २०२० जुलाईमा दर्ता भएको योपरियोजना करिब ९६ हजार ६८६.८९ वर्गफुट क्षेत्रफलमा सञ्चालनमा आउनेछ कम्पनीका अनुसार सन् २०२५जुलाई मध्यसम्म होटल निर्माणतर्फ २२ करोड ३० लाख रुपैयाँ खर्च भइसकेको

    होटेललाई सन् २०२९ जुलाईमध्यसम्म व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पाँचतारे होटल परियोजनाको अनुमानितलागत अर्ब रुपैयाँ रहेको कम्पनीले परियोजना ८०:२० को ऋण-इक्विटी अनुपातमा वित्तीय व्यवस्थापनगरिरहेको बताएको हालसम्म प्रवर्द्धकहरूले इक्विटी तर्फ करोड रुपैयाँ लगानी गरिसकेका छन्

    सन् २०२५ जुलाई मध्यसम्मको तथ्याङ्कअनुसार परियोजनाको वित्तीय प्रगति कुल लागतको करिब ११ प्रतिशतमा सीमित रहेको बैंकबाट अर्ब रुपैयाँ ऋणको सहमति भए पनि अहिलेसम्म १९ करोड रुपैयाँ कर्जा स्वीकृतभएको

    होटेल लुम्बिनीबाट २२ किमी सुनौली सीमा नजिकै किमी टाढा पर्ने स्थानमा बन्ने भएकोले धार्मिक तथाआध्यात्मिक पर्यटकहरूका लागि लक्षित सेवा प्रदान गर्ने योजना निर्माणाधीन होटलमा १०९ वटा कोठा रहनेछन्

    यसमा स्ट्यान्डर्ड कोठासँगै आधुनिक सुविधा सम्पन्न दुई सम्मेलन कक्ष, दुई बिजनेस सेन्टर, भव्यब्याङ्क्वेट हल, स्विमिङ पुल, क्यासिनो, जिम स्पा उपलब्ध हुनेछन्

    कम्पनीका अनुसार होटल व्यावसायिकतथा उच्चस्तरीय आतिथ्य सेवा लक्षित गर्दै अघि बढाइएको हो यस परियोजनाले स्थानीय रोजगारी सिर्जनागर्नुका साथै लुम्बिनी प्रदेशको पर्यटन पूर्वाधार विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको

    को हुन त प्रवर्द्धक ?

    एमराल्ड प्यालेसका प्रवर्द्धक योगेश घिमिरे हुन् घिमिरेसँग दुई दशकभन्दा बढी व्यावसायिक अनुभव उनीलुम्बिनी वल्र्ड स्कुलका अध्यक्ष पनि हुन्, जसले प्रि-स्कुलदेखि कक्षा १० सम्मको शिक्षा प्रदान गर्दै आएको शिक्षासँगै उनले अटोमोबाइल क्षेत्रमा समेत लगानी विस्तार गरेका छन्  

    उनी बीवाईडी कारको डिलर कम्पनी ईनलाइटन मोटर्स प्राइभेट लिमिटेडका निर्देशक पनि हुन् साथै, एभरेस्टआयल सप्लायर्सका सञ्चालकका रूपमा इन्धन आपूर्ति व्यवसायमा समेत उनको संलग्नता रहेको

    साथैघिमिरेले रेष्टुरेन्ट तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा समेत विभिन्न व्यवसायमा संलग्न भई अनुभव बटुलेका छन् व्यवसायिक पृष्ठभूमि व्यवस्थापन क्षमताका कारण एमराल्ड प्यालेसको पाँचतारे होटल परियोजनालाईसफलतापूर्वक अघि बढाउन सहयोग पुग्ने विश्वास कम्पनीको IMG_5486.jpeg

    यद्यपि परियोजना प्रारम्भिक चरणमै रहेको कारण निर्माण समयमै सम्पन्न गर्नु, लागत नियन्त्रण वित्तीयव्यवस्थापन चुनौतीपूर्ण हुने देखिन्छ IMG_5485.jpegयोजना अनुसार समयसीमा लागत भित्र परियोजना सम्पन्न भएमा योहोटलले लुम्बिनी प्रदेशको पर्यटन आतिथ्य क्षेत्रमा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, फाल्गुण २ २०८२०६:०९:२९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology