Logo बिहिवार, आश्विन १ गते २०८३
images

मुक्तिनाथधाममा आजबाट संकटमोचन हनुमन्त महायज्ञ शुरू

मुक्तिनाथधाममा आजबाट संकटमोचन हनुमन्त महायज्ञ शुरू

  • 1.5K
    SHARES

  • मुक्तिनाथधाममा आजबाट संकटमोचन हनुमन्त महायज्ञ शुरू

    बुटवल,माघ २२ ।

    बुटवल
    उपमहानगरपालिका वडा नं १२ नयाँगाउँमा रहेको धार्मिक पर्यटकीय स्थल स्वामिनारायण मुक्तिनाथधाममा आजबाट मुक्तिनाथ महायज्ञ शुरु भएको

    आज बिहान ११ बजेदेखि शोभा कलश यात्रासहित नगर परिक्रमा गरेपछि संकटमोचन हनुमन्त महायज्ञको उद्घाटनगरिएको हो ।महायज्ञको  जानकी मन्दिर जनकपुरका प्रमुख रामरोशन दाश महाराजले शुभारम्भ गर्नुभयो IMG_4852.jpeg

    सो अवसरमा बोल्दै उहाँले महायज्ञहरूले  धर्म संस्कृति परम्पराको रक्षा जन जगतको कल्याण गर्ने धारणाराख्नुभयो ।महायज्ञमा पण्डित नेत्रप्रसाद पराजुली,बालव्यास अनुराधा पाण्डे लगायतले संगीतमय कथा प्रवचनगर्नुहुनेछ IMG_4842.jpeg

    महायज्ञमा दीपप्रज्वलन , भजन कृतन तथा विभिन्न गोष्ठीहरु समेत आयोजना हुने मुक्तिनाथ धामका संरक्षकस्वामी लोकानन्दले बताउनुभयो IMG_4847.jpeg

    यसैगरी आजबाट दैनिक सन्ध्यामा महाआरती समेत हुने धामका अध्यक्ष बाबुराम महतले जानकारी दिनुभयो  

    फागुनगतेसम्म संचालन हुने महायज्ञमा हनुमन्त महायज्ञ अरू यज्ञहरु भन्दा फरक रहेको  सम्पादन मूलसमितिका संयोजक धर्मराज शर्मा आचार्यले बताउनुभयो

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, माघ २२ २०८२०६:५७:४८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology