Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा गुरुङ,सचिवमा बस्याल निर्वाचित

बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा गुरुङ,सचिवमा बस्याल निर्वाचित

  • 1.2K
    SHARES

  • बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा गुरुङ,सचिवमा बस्याल निर्वाचित

    बुटवल,माघ १० ।

    शान्तिका लागि सञ्चार अभियानद्वारा संचालित बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा झपट बहादुर गुरुङ ( जे.बी.) निर्वाचित हुनु भएको

    शान्तिका लागिसञ्चार अभियानद्धारा सञ्चालित  बुद्ध सामुदायिक टेलिभिजनको १६ औं वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट गुरुङको अध्यक्षतामा १२ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको हो 

    समुदायको लगानीमासञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको कार्यालय बुटवलमा रहेको

    रुपन्देहीको तिलोत्तमामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अरुण कुमार श्रेष्ठ , सचिबमा डोलराज बस्याल , सहसचिबमा ज्ञानप्रसाद ज्ञवाली,कोषाध्यक्षमा दुर्गा नेपाल, निर्वाचित हुनुभएको

    यस्तै सदस्यहरुमा जगत प्रसाद पौडेल, कमला काफ्ले, भरतजंग कुँवर, बाबुराम अर्याल,सञ्जिव सुनार , सन्तराम गिरी , चेतनारायण सुवेदी सर्वसहमत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कैलाशचन्द्र ज्ञवालीले जानकारी दिनुभयो

    शनिबार नै उहाँहरुलाईनिर्वाचन संयोजकले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराउनु भएको अध्यक्ष पदमा निर्वाचित जेभीगुरुङले सामुदायिक टेलिभिजनमा सेवा गरी धर्म कमाउनको लगानी गरेको बताउँदै समुदायको आवाजलाई अझैंबुलन्द गरि अघि बढ्ने बताउनुभयो

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology