Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देही-२ मा कांग्रेसका चुन्नप्रसाद पौडेलले गरे उम्मेदवारी दर्ता

रूपन्देही-२ मा कांग्रेसका चुन्नप्रसाद पौडेलले गरे उम्मेदवारी दर्ता

  • 1.3K
    SHARES

  • रूपन्देही-२ मा कांग्रेसका चुन्नप्रसाद पौडेलले गरे उम्मेदवारी दर्ता

    बुटवल,माघ ६ ।

    रूपन्देही- मा कांग्रेसका चुन्नप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

    पौडेलले बुटवल उपमहानगरपालिका-११ मा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेसमहाधिवेशन प्रतिनिधिसमेत रहेका पौडेल बुटवलका सफल व्यवसायी हुन् IMG_3871.jpeg

    रूपन्देही- मा एमालेबाट २०६४ देखि लगातार विजयी हॅुदै आएका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल, रास्वपाबाट सुलभ खरेल नेकपाबाट सुवास पाण्डेले उमेदवारी दर्ता गराएका छन्।

    निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार अहिलेसम्म रूपन्देही- बाट नेपाली कम्युनिष्ट पार्टीका पाण्डे, प्रलोपाका नारायण नागिना, राप्रपाका कर्भिका थापा, स्वतन्त्रसहित २२ जनाले उम्मेदवारी गराएका छन्।IMG_3849.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology