Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसबाट रूपन्देही-२ मा उद्योगी चुन्नप्रसाद पौडेलले पाए टिकट

कांग्रेसबाट रूपन्देही-२ मा उद्योगी चुन्नप्रसाद पौडेलले पाए टिकट

  • 2.1K
    SHARES

  • कांग्रेसबाट रूपन्देही-२ मा उद्योगी चुन्नप्रसाद पौडेलले पाए टिकट

    बुटवल,माघ ५ ।

    नेपाली कांग्रेसले रूपन्देही-२ बाट उद्योगी चुन्नप्रसाद पौडेललाई उमेदवार बनाएको छ ।

    कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका पौडेल बुटवलका सफल व्यवसायी हुन् ।

    २०६४ देखि लगातार विजयी हुँदै आएका एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पनि रूपन्देही-२ बाटै चुनावी प्रतिस्पर्धामा छन् ।

    पाल्पा-२ बाट उमेदवार बन्ने तयारीमा रहेका पौडेल रूपन्देहीका कार्यकर्ताको तीव्र दबाबपछि रूपन्देही-२ बाटै प्रतिस्पर्धा गर्ने भएका हुन् ।

    त्यस्तै रूपन्देही-२ मा रास्वपाले बालेन्द्र शाह समूहका आशिष सुवेदीलाई उम्मेदवार बनाएको छ । नेकपाले भने विश्वदीप पाण्डेलाई टिकट दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, माघ ५ २०८२१०:०६:१४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology