Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस नेता चन्द्र भण्डारी गुल्मी १ र भुवन श्रेष्ठ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार

कांग्रेस नेता चन्द्र भण्डारी गुल्मी १ र भुवन श्रेष्ठ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार

  • 1.4K
    SHARES

  • कांग्रेस नेता चन्द्र भण्डारी गुल्मी १ र भुवन श्रेष्ठ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार

    बुटवल,माघ ५ ।

    नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी पुन: गुल्मी बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् ।यसअघि २०७९ मा यसै क्षेत्रबाट उनले एमाले नेता प्रदीप ज्ञवालीलाई पराजित गरेका थिए

    कांग्रेस संसदीय बोर्डले भण्डारीलाई गुल्मीबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।यसपटक पनि उनको चुनावीभिडन्त ज्ञवाली सागर ढकालसँग हुने भएको

    यस्तै क्षेत्र नम्बर मा भुवन श्रेष्ठले टिकट पाएका छन् श्रेष्ठयसअघि रेसुङ्गाको मेयर भएका थिए एमालेबाट क्षेत्र नम्बर मा गोकर्ण विष्टले उम्मेदवारी दिने तय भएको

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, माघ ५ २०८२०७:१९:३९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology