Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

  • 1.1K
    SHARES

  • लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

    बुटवल,माघ २ ।

    लुम्बिनी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक विदा दिएको छ । माघेसंक्रान्ती तथा थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार आज सार्वजनिक विदा दिएको हो ।

    lumbini-pradesh-rajhdani1.jpg

    प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचना अनुसार माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएअनुसार शुक्रबार सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिनुभयो ।

    89354fa5-5059-4bcc-81b9-30c89408a52d.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, माघ २ २०८२०७:११:५३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology