Logo बिहिवार, आश्विन १ गते २०८३
images

जी ट्वान्टी फाइव क्लवद्वारा सुकुम्बासी बस्तीमा कपडा बितरण

जी ट्वान्टी फाइव क्लवद्वारा सुकुम्बासी बस्तीमा कपडा बितरण

  • 1.2K
    SHARES

  • जी ट्वान्टी फाइव क्लवद्वारा सुकुम्बासी बस्तीमा कपडा बितरण

    बुटवल,पुस ११ ।

    बुटवल ११ स्थित जी ट्वान्टी फाइव क्लवले बुटवल १७ रानीगंजमा रहेको सुकुम्बासी बस्तीमा न्यायो कपडा बितरण गरेको छ । सोस्थानमा रहेका करिब १ हजार २ सय जनालाइ  न्यानो कपडा बितरण गरिएको हो ।

    क्लवले पाँचौपटक कपडा बितरण गरेको क्लवका अध्यक्ष जगदिश न्यौपानेले बताउनुभयो । क्लवले बिगतदेखि नै बिभिन्न रचनात्मक कार्यक्रम गरिरहेको उहाँको भनाइ छ । कपडा पाएपछि साे बस्तिमा रहेका अति बिपन्न गरिब परिवारले खुसी भएका छन् ।b59e20a7c7c764633948456853abb404.jpeg

    सो अवसरमा बोल्दै प्रमुख अतिथि वडा न १७का वडाध्यक्ष ज्ञानबहादुर रेश्मीले समाजसेवा गरेकोमा क्लवलाइ धन्यबाद दिनुभयो ।उहाँलेअन्य कार्यक्रममा पनि सहकार्य गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रमको संचालन क्लवकासचिव रेशम बहादुर महराले गर्नुभएको थियो । सो कार्यक्रममा पदाधिकारी, सल्लाहकार,मार्ग दर्शक, पूर्वअध्यक्षहरु लगायत  सदस्य तथा शुभच्छुकहरुको सहभागिता रहेको संयाेजक सजन कुमार भारीले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology