Logo बिहिवार, आश्विन १ गते २०८३
images

जी ट्वान्टिफाइभ क्लव बुटवलद्वारा अस्थायी प्रहरी चौकी देवीनगरमा सहयोग प्रदान

जी ट्वान्टिफाइभ क्लव बुटवलद्वारा अस्थायी प्रहरी चौकी देवीनगरमा सहयोग प्रदान

  • 732
    SHARES

  • जी ट्वान्टिफाइभ क्लव बुटवलद्वारा अस्थायी प्रहरी चौकी देवीनगरमा सहयोग प्रदान

    बुटवल, मंसिर १६ ।

    जी ट्वान्टिफाइभ क्लव बुटवलले अस्थायी प्रहरी चौकी देवीनगरमा सहयोग प्रदान गरेको छ । प्रहरी चौकी देबीनगर प्रमुख टेकराज भण्डारीलाई क्लवका अध्यक्ष जगदिश न्यौपानेले एक थान दराज प्रदान गर्नुभयो ।

    त्यस्तै बुटबल ११ देबीनगर निबासी ११ नंम्बर वडा कार्यलयमा कार्यरत्त कर्मचारी शिक्षा थापा क्षेत्रीकी छोरी युनिसा श्रेष्ठ अध्ययनको क्रममा अष्ट्रियामा बस्दै आएको र निजलाई अकस्मात उच्चरक्तचाप भई टाउकोमा रत्त संचार बन्द भई शारिरीक क्षति भएकोले उपचार खर्च अभाब भएको कारणले  क्लब  पन्ध्र हजार एकसय आर्थीक सहयोग गरेको क्लवका अध्यक्ष जगदिश न्यौपानेले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology