Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अपाचे आरटिआर १६० टु भी एफआइबि ५६ र टिभिएस राइडर आइजीओ बाइक लञ्च

अपाचे आरटिआर १६० टु भी एफआइबि ५६ र टिभिएस राइडर आइजीओ बाइक लञ्च

  • 921
    SHARES

  • अपाचे आरटिआर १६० टु भी एफआइबि ५६ र टिभिएस राइडर आइजीओ बाइक लञ्च

    बुटवल ,मंसिर ६ ।

    नेपाली बजारमा टिभिएसका नयाँ दुईमोटरसाइकल सार्वजनिक गरिएको  जगदम्बा मोटर्सको यसक्षेत्रको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल बुटवल मिलनचोकले टिभिएस अपाचे आरटिआर १६० टु भीएफआइबि ५६ टिभिएस राइडर आइजीओ मोटरसाइकल लञ्च गरेको हो

    दुवै बाइकको नेपाल अटो टे«युनियनका अध्यक्ष कृष्ण घिमिरे युनियनका सचिव महेश श्रेष्ठ सार्वजनिक गरे सो अवसरमा बोल्दै घिमिरेलेदुवै मोटरसाइकलले शक्ती शैली सुविधामा नयाँ स्तर ल्याउने बताए

    बालाजी अटोमोबाइल बुटवलका म्यानेजिङ डाइरेक्टर विशाल जैसवालले बाइकमा १५९. सिसी एफ आईइन्जिन, एरोडाइनामिक, आक्रामक युरोपेली डिजाइन, आफ्नो सेग्मेन्टमा पहिलो पटक जीवनभरको वारेन्टी, रेसटुयुन सस्पेन्सन एबिएस डिजिटल कन्सोल, राइड मोडस रहेको बताए

    अटोमोबाइलका सेल्स रिजनल अफिसर नवीन शाहीले टिभिएस राइडर आइजीओ नयाँ पुस्ताका राइडरहरुलाईलक्षित गर्दै ल्याइएको राइडर स्टाइल, परफमेन्स दुवै चाहनेका लागि आदर्श विकल्प रहेको बताए ।१२४ सिसीइन्जिन, पावर माइलेज दुवैमा उत्कृष्ट, एलइडी हेडलाइट, आधुनिक टयांक, डिजाइन पूर्ण डिजिटल क्लस्टर, सीट मुनि स्टोरेज, एडभान्स राइड मोडस कनेक्टिभिटी फिचर, दैनिक यात्रा स्टाइल रोमाञ्च खोज्ने युवहरुकोलागि उत्तम छनौट रहेको शाहीले बताए

    मोटरसाइलको मूल्य लाख हजार ९०० लाख ४७ हजार ९९ रुपैयाँ रहेको कार्यक्रमको सञ्चालन पत्रकार सुमन श्रेष्ठले गरेका थिए

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, मंसिर ६ २०८२०५:५४:०९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology