Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल प्रिमियर लिग : लुम्बिनीले टस जितेर पहिले बलिङ रोज्यो

नेपाल प्रिमियर लिग : लुम्बिनीले टस जितेर पहिले बलिङ रोज्यो

  • 546
    SHARES

  • नेपाल प्रिमियर लिग : लुम्बिनीले टस जितेर पहिले बलिङ रोज्यो

    बुटवल,मंसिर ४ ।

    नेपाल प्रिमियर लिग अन्तर्गत चौथो दिनको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध टस जितेको छ। जसमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेको छ।

    लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णाय गरेका हुने। लुम्बिनी जारी प्रतियोगिताको पहिलो खेल खेल्दैछ भने चितवन दोस्रो खेल खेल्दैछ।

    चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।game.jpg

    chitwan_lumbini.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology