Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना, संक्रमितको संख्या २ हजार ६ सय ७२ पुग्याे

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना, संक्रमितको संख्या २ हजार ६ सय ७२ पुग्याे

  • 2.1K
    SHARES

  • गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना, संक्रमितको संख्या २ हजार ६ सय ७२ पुग्याे

    बुटवल,भदौ २४- 

    गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ११ जनामा संक्रमण पुष्टि भएको हो। जसमा कास्कीका ९, बागलुङका १ र नवलपरासीपूर्वका १ जना छन्। 

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७२  पुगेको छ। उनीहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको जनाइएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology