Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घट्यो

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घट्यो

  • 1.1K
    SHARES

  • पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घट्यो

    काठमाडौँ,असाेज ३० ।

    पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

    निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ । 

    डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology