Logo मंगलवार, श्रावण १२ गते २०८३
images

निर्वाचनका माध्यमबाट मात्रै मुलुकलाई पूर्ण संवैधानिक बाटोमा फर्काउन सकिन्छ : देउवा

निर्वाचनका माध्यमबाट मात्रै मुलुकलाई पूर्ण संवैधानिक बाटोमा फर्काउन सकिन्छ : देउवा

  • 1.0K
    SHARES

  • निर्वाचनका माध्यमबाट मात्रै मुलुकलाई पूर्ण संवैधानिक बाटोमा फर्काउन सकिन्छ : देउवा

    काठमाडौँ,असोज २९ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनका माध्यमबाट मात्रै मुलुकलाई पूर्ण संवैधानिकबाटोमा फर्काउन सकिने बताएका छन्

    देउवाले आजको केन्द्रीय कार्यसमितिको बैठकमा १३ पेज लिखितमन्तव्य राख्दै सरकारलाई तोकिएको मितिमा हुने निर्वाचन सुरक्षित भयरहित वातावरण बनाउन पनि आग्रहगरेका छन्

    सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको   तथापि, स्वतन्त्र, निष्पक्ष भयरहितनिर्वाचनको वातावरण बन्न सकेको छैन  निर्वाचनको पूर्वसर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन सुरक्षा निकाय मनोबल गिरेर निरीह भएका छन् 

    तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्यबनाउने शान्तिपूर्ण निष्पक्ष भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ सबैले स्वतः स्फूर्त निर्वाचनमा भागलिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको होदेउवाले भनेका छन्यसतर्फसरकारको ध्यान जाओस्  सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिकबाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास  

    कांग्रेसले आफूलाई एकताबद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान् अन्य राजनीतिकदलहरुसँगसमेत संवाद सहकार्य गर्नु आवश्यक रहेको देउवाले भनेका छन् संविधानसभाबाट नेपाली जनतालेनिर्माण गरेको नेपालको संविधान जोखिममा परेको   जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिकतथा अलोकतान्त्रिक तवरले विघटन गरिएको  

    बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिकदलहरुसँग सरकारले सार्थक संवादको वातावरण बनाएको छैनदेउवाको लिखित मन्तव्यमा भनिएको यसअवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक  मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसाथगर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढौं 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology