Logo बिहिवार, आश्विन १ गते २०८३
images

अलपत्र यात्रुलाई नेपाल एयरलाइन्सले भैरहवा-काठमाडौं चार्टड उडान गर्ने

अलपत्र यात्रुलाई नेपाल एयरलाइन्सले भैरहवा-काठमाडौं चार्टड उडान गर्ने

  • 1.5K
    SHARES

  • अलपत्र यात्रुलाई नेपाल एयरलाइन्सले भैरहवा-काठमाडौं चार्टड उडान गर्ने

    बुटवल,असोज १९ ।

    अबिरल वर्षाको कारण अलपत्र परेका यात्रुलाई सहयोग गर्नेगरी नेपाल एयरलाइन्सले भैरहवा काठमाडौं चार्टड उडान गर्ने भएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज राति ९ बजे रुपन्देहीबाट काठमाडौँ उड्ने भएको हो। 

    नेपाल एयरलायन्सको चार्टड फ्लाइटका लागि एअरलायन्सका प्रतिनिधि अरुण पन्थी ९८५७०२३६७१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। विपतको समयमा जनतलाई सेवा दिनेगरी नेपाल एयरलायन्सले भैरहवा काठमाडौं चाटर्ड उडान गर्न थालेको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology