Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

  • 1.7K
    SHARES

  • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

    काठमाडौं, भदौ २७

    अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताकोशपथ लिएकी छन्

    शुक्रबार बेलुकी (भदौ २७) शीतलनिवासमा आयोजित कार्यक्रमम कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्  

    यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए  कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्

    शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायतकोउपस्थिति रहेको थियो

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, भाद्र २७ २०८२१०:०९:०४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology