Logo बिहिवार, आश्विन १ गते २०८३
images

शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव

शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव

  • 1.2K
    SHARES

  • शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव

    काठमाडौँ,भदौ २५ ।

    जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ ।

    बुधबारको जेनजीहरुको भर्चुअल बैठकमा उनीहरुले आफ्नो एजेण्डा सेनासँग प्रस्तुत गर्न कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

    यद्यपि कार्कीसँग उनीहरुले कुरा गरिसकेपछि मात्रै यसको अन्तिम टुंगो लाग्ने छ । उनीहरुले कार्कीलाई भेटेर जेनजीको प्रतिनिधि बन्न आग्रह गर्ने बैठकमा प्रस्ताव गरेका हुन् । सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology