Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओलीलाई देउवाको फोन : सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तुरुन्त फिर्ता गर्न आग्रह

ओलीलाई देउवाको फोन : सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तुरुन्त फिर्ता गर्न आग्रह

  • 915
    SHARES

  • ओलीलाई देउवाको फोन : सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तुरुन्त फिर्ता गर्न आग्रह

    काठमाडौँ ,भदौ २३ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन सम्पर्क गरेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तुरुन्त फिर्ता गर्न आग्रह गरेका छन् ।

    मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बेला कांग्रेस सभापति देउवाले फोन गरेर निर्णय तत्काल गर्न आग्रह गरेका हुन् ।

    देउवाले प्रधानमन्त्री ओलीलाई फोन गर्दा कांग्रेसका शीर्ष नेताको बैठक बुढानीलकण्ठमा जारी थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology