Logo बिहिवार, आश्विन १ गते २०८३
images

रास्वपाले रुपन्देही क्षेत्र-३ को उपनिर्वाचनमा लेखजंग थापालाई उम्मेदवार बनाउने

रास्वपाले रुपन्देही क्षेत्र-३ को उपनिर्वाचनमा लेखजंग थापालाई उम्मेदवार बनाउने

  • 1.2K
    SHARES

  • रास्वपाले रुपन्देही क्षेत्र-३ को उपनिर्वाचनमा लेखजंग थापालाई उम्मेदवार बनाउने

    बुटवल,भदौ १५ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही क्षेत्र- को उपनिर्वाचनमा लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ।प्री-इलेक्सन प्रक्रियामार्फत थापा उम्मेदवार बन्न सफल भएका हुन्।

    पार्टी कार्यालयमा आइतबार आयोजित कार्यक्रममा रास्वपाका कर्यवाहक सभापति डोलप्रसाद अर्यालले थापालाई उम्मेदवारको रूपमा घोषणा गरेकाथिए।

    उम्मेदवार बन्ने घोषणापछि थापाले रुपन्देहीका जनता अहिले पनि परिवर्तनको भोको भएको बताएका छन्। उनलेआफ्ना हजुरआमाको उदाहरण दिँदै रुपन्देहीका जनताले परिवर्तन खोजिरहेको बताए।

    उनले आफूले त्यहाँकाजनतालाई परिवर्तनको अनुभूति दिलाउन प्रयास गर्ने बताए। आफ्नो टिमसँग दिग्गज व्यक्तिहरू रहेकाले आफूनिर्वाचनका लागि उत्साहित भएको उनको भनाइ छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, भाद्र १५ २०८२०७:५२:३५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology