Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तीज पर्वमा लुम्बिनी प्रदेशमा भदौ १० गते सार्वजनिक बिदा

तीज पर्वमा लुम्बिनी प्रदेशमा भदौ १० गते सार्वजनिक बिदा

  • 1.2K
    SHARES

  • तीज पर्वमा लुम्बिनी प्रदेशमा भदौ १० गते सार्वजनिक बिदा

    नवलपरासी,  भदौ ९ ।

    हरितालिका तीज पर्वको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले भदौ १० गते (मङ्गलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार, यो बिदा प्रदेशभरिका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरूमा लागू हुनेछ ।

    यो निर्णय प्रदेश राजपत्र भाग ३, खण्ड ८, सङ्ख्या १४, मिति २०८१/१२/२१ मा प्रकाशित सूचनाअनुसार गरिएको मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology