Logo बिहिवार, आश्विन १ गते २०८३
images

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय गिरी पक्राउ

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय गिरी पक्राउ

  • 681
    SHARES

  • १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय गिरी पक्राउ

    दाङ,भदौ २ ।

    १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर बस्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय बालकृष्ण गिरी रहेको प्रहरीले जनाएको छ ।

    गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरि प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षको बुलेटिनमा उल्लेख छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology