Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्याब्सन बुटवलको अन्तर विद्यालय नगरस्तरीय लोक नृत्यमा गार्गी प्रथम ,तिनाउ द्वितीय

प्याब्सन बुटवलको अन्तर विद्यालय नगरस्तरीय लोक नृत्यमा गार्गी प्रथम ,तिनाउ द्वितीय

  • 1.7K
    SHARES

  • प्याब्सन बुटवलको अन्तर विद्यालय नगरस्तरीय लोक नृत्यमा गार्गी प्रथम ,तिनाउ द्वितीय

    बुटवल,साउन ३० ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, (प्याब्सन) बुटवलको आयोजनामा शुक्रबार अन्तर विद्यालयनगरस्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको

    प्रतियोगितामा गार्गी एकेडेमीले प्रथम स्थान हासिल गरेको ।त्यस्तैगरी तिनाउ इङ्लिस बोर्डिङ स्कुल द्वितीय, बेबिस्टार मन्टेश्वरी तृतीय देवसिद्ध इङलिस बोर्डिङ स्कुलसान्त्वना भएका छन्

    विजेता विद्यालयले क्रमशः १० हजार, हजार ५००, हजार हजार नगद प्रमाणपत्रप्राप्त गरेका छन् IMG_3862.jpegउक्त लोक नृत्य प्रतियोगिताको निर्णायक मण्डलको संयोजक बिक्रम राना रहेका थिए प्याब्सन बुटवलले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्रसमेत प्रदान गरेको

    उक्त प्रतियोगितामाप्याब्सन बुटवलमा आबद्ध २६ वटा विद्यालयको सहभागिता रहेको थियो ।प्याब्सन बुटवलका अध्यक्ष मित्रहरिआचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुखआतिथ्यता रहेको थियो नगर प्रमुख पाण्डेयले बोल्दै शिक्षा क्षेत्रमा प्याब्सनले महत्वपूर्ण कार्य गर्दै अगाडि बढेकोबताए

    उनले बुटवल शैक्षिक हवको रुपमा विकास हुँदै गएको भन्दै कला संस्कृतिमा विशेष चासोका साथमहत्व दिएको बताए उनले शिक्षालाई परिमार्जन गर्दै नैतिक शिक्षालाई जोड दिन आग्रह गरे

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले प्याब्सनले हरेक वर्ष रचनात्मक कार्यगर्दै आएको बताए उनले विद्यार्थीहरुलाई सीप संस्कारसहितको शिक्षामा जोड दिन आग्रह गरे

    त्यस्तैगरीअभिभावक संघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले विद्यार्थीको शैक्षिक तथा अतिरिक्तक्रियाकलापमा प्याब्सनमा आबद्ध विद्यालयले राम्रा कार्य गर्दै अगाडि बढेको बताए

    कार्यक्रममा प्याब्सननेपालका केन्द्रीय सल्लाहकार तथा न्यू होराइजन माविका प्राचार्य लोकनाथ उपाध्याय, हिसान रुपन्देहीका पूर्वअध्यक्ष तथा अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाललगायतको सहभागिता रहेको थियो कार्यक्रममा प्याब्सनबुटवलका अध्यक्ष मित्रहरि आचार्यले बोल्दै संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताए

    उनले यसअघि संस्थाको स्थापना दिवसमा बुटवलको नन्दीनी गौशालामा लाख सहयोग गरिएको बताउँदै सामाजिककार्यमा समेत संस्था निरन्तर लागेको बताए ।कार्यक्रम संस्थाका सचिव भुवन अधिकारीको सञ्चालनमा सम्पन्नभएको थियो

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology