Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कक्षा १२ मा कालिका मानवज्ञानका रिजनले ल्याए ३.९५ जीपीए 

कक्षा १२ मा कालिका मानवज्ञानका रिजनले ल्याए ३.९५ जीपीए 

  • 1.1K
    SHARES

  • कक्षा १२ मा कालिका मानवज्ञानका रिजनले ल्याए ३.९५ जीपीए 

    बुटवल, साउन १८ ।

    बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि  विद्यार्थी रिजन पछाईले कक्षा १२ को परीक्षामा ३.९५ जीपीए ल्याएका छन् ।
    राष्ट्रिय परिक्षा बोर्डबाट प्रकाशन भएको नतिजा अनुसार उनले सबैभन्दा बढि ३.९५ जीपीए ल्याएका हुन ।

     विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीहरु मध्ये ३.९ जीपीए भन्दा बढि ल्याउने विद्यार्थी संख्या १० जना रहेका  छन् ।  शुकदेव  चौधरीको ३.९४,प्रशान्ता पोखरलको ३.९२, पियुस अग्रहरीको ३.९१, प्रशन्न पाण्डेको ३.९१, बिकल्प पाण्डेको ३.९, विनय शर्माको ३.९, हिरा कार्कीको ३.९, पियुस कार्कीको ३.९,  प्रबल पोखरेलको ३.९ जीपीए रहेको छ ।

    विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार परीक्षामा सहभगाी  विद्यार्थी मध्ये कुल  कुल ९२ प्रतिशत विद्यार्थी ग्रेडेट भएका हुन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology