Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु

भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु

  • 1.1K
    SHARES

  • भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु

    बुटवल,साउन १४ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ । बैठक भैरहवास्थित होटल रमादामा सुरु भएको हो ।सभापति रवि लामिछानेलाई जेलमा भेटेर सांसदहरू बैठकमा सहभागी भएका हुन् ।

    बैठकमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरण, भ्रष्टाचारविरुद्धको अडान, संसद्‌मा सरकारको व्यवहार र पार्टीको आगामी रणनीतिबारे छलफल भइरहेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

    बैठकपछि सांसदहरू रूपन्देही ३ मा सञ्चालन भएको हस्ताक्षर अभियानमा सहभागी हुनेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology