Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ग्रामीण विकास लघुवित्तले भन्यो-`मर्जर वैधानिक,६२.७८ प्रतिशत उपस्थिति´

ग्रामीण विकास लघुवित्तले भन्यो-`मर्जर वैधानिक,६२.७८ प्रतिशत उपस्थिति´

  • 3.6K
    SHARES

  • ग्रामीण विकास लघुवित्तले भन्यो-`मर्जर वैधानिक,६२.७८ प्रतिशत उपस्थिति´

    बुटवल ,असार ३०  

    ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रक्रिया पूर्णरूपमा वैधानिक पारदर्शी भएको सोमबार संस्थाले विज्ञप्ती जारी गरि दाबी गरेको

    मिति २०८२ असार २८ गते दशौं वार्षिक साधारण सभा संस्थाका सञ्चालक समितिका अध्यक्ष भरतराजकोइरालाको अध्यक्षतामा सम्पन्न साधारण सभामा ग्रामीण विकास लघुवित्त समाज लघुवित्त वित्तीय संस्थाबीचसम्पन्न मर्जर भौतिक तथा भर्चुअल माध्यममार्फत शेयरधनीको ६२.७८% उपस्थितिमा भएको हुदा वैधानिक पारदर्शी भएको स्पष्ट पारेको हो

    मर्जर प्रक्रिया सम्बन्धीमा संस्थाले तीनवटै ट्रेड युनियन प्रतिनिधिहरुसँग लामोछलफल पछि नेपाल राष्ट्र बैंकमा मर्जर प्रस्ताव पेश गरेको त्यसपछि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्तभएको उल्लेख IMG_2177.jpeg

    यसपछि लेखापरीक्षकमार्फत विस्तृत आर्थिक अध्ययन तयार गरी साधारण सभामा पारितगरिएको विज्ञप्तीमा लेखिएको ।यसबीच केही सञ्चारमाध्यम केही व्यक्तिहरुले सामाजिक संजालमा मर्जरप्रक्रिया नेतृत्वको भूमिका बदनाम गर्ने ढंगले अप्रामाणिक सूचना प्रकाशन गरेकोप्रति खण्डन गर्दै संस्थाकोगम्भिर ध्यानाकषर्ण भएको जनाएको संस्थाले आफ्नो परिचय खुल्ने प्रमाणपत्रसहित आएका सबैशेयरधनीलाई सहभागिता गराइएको दाबी गरेको

    प्रमुख कार्यकारी अधिकृतको कार्यकाल विस्तार गर्न मर्जर गरिएको भन्ने भ्रामक आरोप अस्वीकार गर्दै संस्थालेकटुवालको सेवा अवधि अझै बाँकी रहेको राष्ट्र बैंकको निर्देशनअनुसार मर्जर प्रक्रिया अघि बढाइएको स्पष्टपारेको मर्जरबाट भविष्यमा पूंजी, कर्जा लगानीको दायरा, सदस्य लाभ, कर छुट लगायतका क्षेत्रमासकारात्मक असर पर्ने विश्वाससमेत व्यक्त गरिएको विज्ञप्तीमा लेखिएको

    साथै, ग्रामीण समाजलघुवित्तबीच हुने मर्जरले संस्थागत मजबुती आउने उल्लेख गरिएको यसैगरि यो आर्थिक वर्ष नेपाल सरकारकोबजेट बक्त्ब्यबाट संस्थालाई अरब रुपैया सहुलियत दरको कर्जाको समेत ब्यवस्था गरिएको

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, आषाढ ३० २०८२०७:२८:३७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology