Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शिक्षाको गुणस्तर सुधारका लागि स्मार्ट लिडरसीप फर सस्टनेवल एकाडेमिया कार्यशाला

शिक्षाको गुणस्तर सुधारका लागि स्मार्ट लिडरसीप फर सस्टनेवल एकाडेमिया कार्यशाला

  • 4.5K
    SHARES

  • शिक्षाको गुणस्तर सुधारका लागि स्मार्ट लिडरसीप फर सस्टनेवल एकाडेमिया कार्यशाला

    बुटवल,असार २८ ।

    लुम्बिनी बाणिज्य क्याम्पसले यसक्षेत्रको शैक्षिक सुधारका लागि बुटवलमा कार्यशाला गरेको छ ।

    समय सापेक्ष शैक्षिक गुणस्तर र प्रतिप्रधात्मक ,शिक्षण सिकाइलाइ समेत प्रभावकारि बनाउन तिन जिल्लाका सामुदायिक विद्यालयका नेतृत्वकर्तालाइ कार्यशाला प्रदान गरिएको हो ।

    स्मार्ट लिडरसीप फर सस्टनेवल एकाडेमिया कार्यशालामा 
    काठमाडौं विश्वविद्यालयका  प्राडा धनपति सुवेदीले सहजीकरण गर्नुभयो ।IMG_2057.jpeg

    उहाले शिक्षकको नेतृत्व क्षमता पहिचान र कार्यान्वयनका लागि जागरूक र अनुसन्धानात्मक हुनुपर्ने बताउनुभयो  ।att.o1O0Kq_o1_pXIyiK7y1KNdBDv8hsccFhLbp_yqNmzTc.jpeg

    सो अवसरमा क्याम्पसका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ,क्याम्पस प्रमुख प्रा डा ताराप्रसाद उपाध्याय,स्रोत ब्याक्ति तथा उपप्राध्यापक मुकुन्द ज्ञवाली लगायतले बोलेका थिए ।IMG_2058.jpeg

    कार्यशालामा रूपन्देही,पाल्पा र कपिलबस्तुका सामुदायिक बिद्यालयका प्रधानाध्यापक  तथा सहायक प्रधानाध्यापक गरि ३५ जना सहभागि थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology