Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा साउन ६ गते वीपी स्मृती साहित्यिक साँझ हुने

बुटवलमा साउन ६ गते वीपी स्मृती साहित्यिक साँझ हुने

  • 1.1K
    SHARES

  • बुटवलमा साउन ६ गते वीपी स्मृती साहित्यिक साँझ हुने

    बुटवल,असार २५ ।

    बुटवलमाबीपी स्मृति साहित्य साँझको हुने भएको 

    नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ले पार्टीकासंस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा यहिसाउन गतेबीपी स्मृति साहित्य साँझगर्न लागिएको नेपाली कांग्रेस क्षेत्र नं. रुपन्देहीका सभापति प्रजापाल गिरीले नागरिक अनलाइनाइ जानकारी दिनुभयो

    उहाँका अनुसार साहित्यिक साँझमा बीपी कोइरालाको व्यक्तित्व, लोकतान्त्रिकआन्दोलन समाजवादी विचारमा आधारित कविता, गजल, मुक्तक लगायतका साहित्यिक सिर्जनाहरू प्रस्तुतगरिनेछ इच्छुक साहित्य अनुरागीहरूलाई आफ्नो रचना लिएर कार्यक्रममा सहभागी हुन क्षेत्रीय समितिले आह्वानगरेको

    यहि साउन गते मंगलबार दिउँसो बजेदेखि बुटवलको मिलनचोक स्थिल दीयालो फूडल्याण्डमाआयोजना गरिएको कार्यक्रममा सहभागी हुन चाहनेले साउन गतेभित्र नाम दर्ता गराइसक्नु पर्ने उहाँले बताउनुभयो

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology