Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रसुवामा बाढी आउँदा नेपाल-चीन जोड्ने मितेरी पुल बगायो,१८ जना बेपत्ता

रसुवामा बाढी आउँदा नेपाल-चीन जोड्ने मितेरी पुल बगायो,१८ जना बेपत्ता

  • 852
    SHARES

  • रसुवामा बाढी आउँदा नेपाल-चीन जोड्ने मितेरी पुल बगायो,१८ जना बेपत्ता

    रसुवा,असार २४ ।

    रसुवामा बाढी आउँदा नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ।चीनतर्फ गएराति परेको भारी वर्षाका कारण लेन्देखोलामा आएको बाढी भोटेकोशीमा पसेको थियो। बाढीमा परी अहिलेसम्म १८ जना बेपत्ता छन्।

    उद्धार गर्न गएका नेपाल प्रहरीका तीन जना बेपत्ता भएका छन्। प्रहरीसहित जनाको उद्धार भएको छ।IMG_1851.jpeg

    बाढीले रसुवागढी भन्सारको बन्दरगाहमा क्षति पुगेको छ। त्यहाँ राखिएका गाडीहरू पनि बगाएको छ।IMG_1852.jpeg

    बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आषाढ २४ २०८२११:०८:०५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology