बुटवल,असार १५ ।
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने २ जना उत्कृष्टसहित अन्य बिद्यार्थीलाइ तिनाउ इङ्लिस बोर्डिङ स्कुलले सम्मान सहित नगर परिक्रमा गराइएको छ ।कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमुर्ति पाण्डे, प्राचार्य सीता पाण्डे, सहप्राचार्य सूर्य पाण्डे लगायतले बोल्दै बिद्यार्थीको सफलताका कारण तिनाउको नाम उच्च भएको बताए ।आज एक समारोहका बिचमाउनीहरुलाइ नगर परिक्रममा गराइएको हो ।
बुटवल देवीनगरबाट शुरु भएको बाजागाजासहितको र्याली तिनकुने, गोलपार्क, मिलनचोक, कालि
तिनाउमा १९ सय बिद्यार्थी अध्ययनरत छन् । यसपालीको एसइयमा ५६ बिद्यार्थी सबै उर्तिण भएको प्राचार्य सीता पाण्डेले बताउनुभयो ।
नतिजाले शिक्षक,बिद्यार्थीसंगै अभिभावक पनि हौसिएको एसईई ईन्चार्ज अग्निधर पोखरेलको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)