Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एसईईमा कुन प्रदेशबाट कति विद्यार्थी पास,लुम्बिनीबाट ९७ हजार ६८७ जना उत्तीर्ण ( नतिजासहित)

एसईईमा कुन प्रदेशबाट कति विद्यार्थी पास,लुम्बिनीबाट ९७ हजार ६८७ जना उत्तीर्ण ( नतिजासहित)

  • 1.1K
    SHARES

  • एसईईमा कुन प्रदेशबाट कति विद्यार्थी पास,लुम्बिनीबाट ९७ हजार ६८७  जना उत्तीर्ण ( नतिजासहित)

    काठमाडौँ,असार १३ ।
    २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् ।

    शुक्रबार साँझ सार्वजनिक गरिएको नतिजा अनुसार बागमती प्रदेशबाट एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन् । त्यसपछि लुम्बिनी प्रदेशबाट विद्यार्थी उत्तीर्ण भएका छन् । लुम्बिनीबाट ९७ हजार ६८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

    कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९,७४९, गण्डकी प्रदेशबाट ४७,८४९, कर्णाली प्रदेशबाट ४६ हजार ४५५ र सुदूरपश्चिम प्रदेशबाट ५९, ८०४ विद्यार्थी उत्तीर्ण भएका छन् ।

    माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology