Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जंगली च्याउ खाँदा गुल्मीको मुसिकोटमा एकै परिवारका तीन जना बिरामी

जंगली च्याउ खाँदा गुल्मीको मुसिकोटमा एकै परिवारका तीन जना बिरामी

  • 933
    SHARES

  • जंगली च्याउ खाँदा गुल्मीको मुसिकोटमा  एकै परिवारका तीन जना बिरामी

    गुल्मी, असार १३ ।

    गुल्मीको मुसिकोटमा जंगली च्याउ खाँदा एकै परिबारका तीन जना बिरामी भएका छन् ।

    मुसिकोट दिगामचौरका ३६ बर्षीया गिता कुमाल , ७६ बर्षीय थम्मन कुमाल ६८ बर्षीया फुलमाया कुमाल जंगली च्याउ खाँदाबिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको  

    कार्यालयका सुचना अधिकारी डिएसपी गंगाबहादुरसारुले जंगली च्याउको तरकारी संग खाना खादा उनीहरु बिरामी परेको बताए।

    बिरामीको थप उपचार लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा भईरहेको

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology