Logo मंगलवार, श्रावण १२ गते २०८३
images

५ जना स्वास्थ्यकर्मीलाइ काेराेना भएपछि बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालको एनआइसीयू सेवा बन्द

५ जना स्वास्थ्यकर्मीलाइ काेराेना भएपछि बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालको एनआइसीयू सेवा बन्द

  • 5.1K
    SHARES

  • ५ जना स्वास्थ्यकर्मीलाइ काेराेना भएपछि बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालको एनआइसीयू सेवा बन्द

    बुटवल,भदौ २३- 

    प्रदेश ५ कै सबैभन्दा ठूलाे र पुरानाे बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालको एनआइसीयूमा कार्यरत ५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएकाे छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एनआइसीयू सेवा बन्द तत्कालका लागि बन्द भएकाे  छ।

    अस्पतालले सूचना निकालेर एनआइसीयू शाखालाई निर्मलीकरण गर्नका लागि अर्को सूचना नआएसम्मका लागि नआइसीयू बन्द रहने जनाएको हो।

    हेराैँ बिज्ञप्ती :- 

    nicu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology