Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा १० औं राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको तयारी पूरा,भोलि उद्घाटन

बुटवलमा १० औं राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको तयारी पूरा,भोलि उद्घाटन

  • 948
    SHARES

  • बुटवलमा १० औं राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको तयारी पूरा,भोलि उद्घाटन

    बटवल,असार ५ ।

    १० औं राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको तयारी पूरा भएको  पुगेको प्रतियोगितामा प्रदेशका करिब ५००खेलाडीको सहभागिता

    प्रतियोगितामा ७२ विधा समावेश गरिएको प्राविधिक कमिटीका संयोजक तथा मुख्यप्रशिक्षक प्रवीण गुरुङले जानकारी दिए उमेर, तौल बेल्टको आधारमा प्रतियोगि चयन गरिएको अध्यक्ष कालिबहादुर घर्ति मगरले नागरिक अनलाइनलाइ बताए  प्रतियोगिताकोउद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले गर्ने छन्

    दुई दिन प्रतियोगिताले रुपन्देहीका हाप्किडोखेलको विकासमा ठुलो सहयोग पुग्ने विश्वास रहेको रुपन्देही जिल्ला हाप्किडो सङ्घका अध्यक्ष भुमलाल श्रेष्ठले जानकारी दिए  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, आषाढ ५ २०८२०८:३९:०७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology