Logo बिहिवार, आश्विन १ गते २०८३
images

५ करोड ४० लाखको चेकअनादरमा नेकपा एसका प्रमुख सचेतक मेटमणिचौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी

५ करोड ४० लाखको चेकअनादरमा नेकपा एसका प्रमुख सचेतक मेटमणिचौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी

  • 1.7K
    SHARES

  • ५ करोड ४० लाखको चेकअनादरमा नेकपा एसका प्रमुख सचेतक मेटमणिचौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी

    बुटवल, असार ५

    माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणिचौधरीविरुद्ध बैंकिङ कसुरमा प्रहरीमा जाहेरी परेको

    चौधरीविरुद्ध एभरेष्ट बैंकको करोड ४० लाखको चेकअनादरमा मुद्दा प्रक्रिया अघि बढेको प्रहरी स्रोतले जनाएको

    सांसद चौधरीविरुद्ध हुलाक मार्फतबाट चेक अनादरमा जाहेरी आएको बताए रोल्पाका ठेकेदार धात बुढामगरलेचौधरीविरुद्ध जाहेरी दिएका हु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology