Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सर्जक डिल्लीनारायण पाण्डेयलाई युनियन रुपन्देहीको सम्मान

सर्जक डिल्लीनारायण पाण्डेयलाई युनियन रुपन्देहीको सम्मान

  • 2.8K
    SHARES

  • सर्जक डिल्लीनारायण पाण्डेयलाई युनियन रुपन्देहीको सम्मान

    बुुटवल,जेठ २९ ।

    नेपाल प्रेस युनियनले आफ्ना सदस्य एवं सर्जक डिल्लीनारायण पाण्डेयलाई सम्मान गरेको छ । बुटवलमा संचालित दुइ दिने विकास पत्रकारिता तालिमको समापनका अवसरमा पाण्डेयाइ दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको हो  ।

     पाण्डेयले बुटवलसहित बिभिन्न ४ वटा नगरका गान रचना गर्नुभएको छ ।  उहाँलाइ नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवं तालिमका प्रमुख प्रशिक्षका विपुल पोखरेल,अध्यक्ष कविन्द्र नेपाल लगायतले सम्मान गर्नुभएको हो ।IMG_0546.jpeg

    सो अवसरमा बोल्दै सर्जक पाण्डेयले नेपाल प्रेस युनियनको सम्मानले आफुलाइ अझै जिम्मेबारी थप गरेको भन्दै कलम चलाउने कामलाइ अझै तीब्रताका साथमा अगाडि बढाउने बताउनुभयो ।IMG_0605.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology