Logo बिहिवार, आश्विन १ गते २०८३
images

उखु किसान रकम भुक्तानी प्रकरण : अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

उखु किसान रकम भुक्तानी प्रकरण : अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

  • 2.6K
    SHARES

  • उखु किसान रकम भुक्तानी प्रकरण : अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

    बुटवल,माघ १५-

    समयमा किसानको रकम भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

    उखु किसानको लाखौं रुपैयाँ भुक्तानी गर्छु भनी प्रतिबद्धता गरेको तर समयमा भुक्तानी नगरेका कारण उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology