Logo बिहिवार, आश्विन १ गते २०८३
images

सैनामैनाका विद्यालयमा माघ १५ र १६ गते जाडाे विदा

सैनामैनाका विद्यालयमा माघ १५ र १६ गते जाडाे विदा

  • 2.9K
    SHARES

  • सैनामैनाका विद्यालयमा माघ १५ र १६ गते जाडाे  विदा

    बुटवल,माघ १४ । 

    रुपन्देहीको सैनामैना नगरपालिकाका सबै विद्यालयमा २ दिन विदा दिने भएको छ । 

    नगर क्षेत्रमा अत्याधिक चिसो बढेकोले विद्यार्थीहरुको जनस्वास्थ्यलाई मध्यनजर गर्दै माघ १५ र १६ गते विद्यालयमा विदा दिने निर्णय गरिएको सैनामैना नगरपालिकाले जनाएको छ । 

    नगरपालिकाले वुधवार एक सूचना जारी गर्दै २ दिनको चिसो विदा स्थानीय विदाबाट कटौती हुने उल्लेख रहेको छ ।SCHOOL.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology