Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल बजार बिक्री प्रतिनिधि संघ लुम्बिनी इकाइद्वारा आश्रममा खाद्यान्न,शैक्षिक तथा इलेक्ट्रोनिक सामान हस्तान्तरण

नेपाल बजार बिक्री प्रतिनिधि संघ लुम्बिनी इकाइद्वारा आश्रममा खाद्यान्न,शैक्षिक तथा इलेक्ट्रोनिक सामान हस्तान्तरण

  • 921
    SHARES

  • नेपाल बजार बिक्री प्रतिनिधि संघ लुम्बिनी इकाइद्वारा आश्रममा खाद्यान्न,शैक्षिक तथा इलेक्ट्रोनिक सामान हस्तान्तरण

    बुटवल,जेठ १८ ।

    नेपाल बजार बिक्री प्रतिनिधि संघ लुम्बिनी इकाइ कमिटिले २५ औं स्थापना दिवसको अवसरमा  लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रम बुटवल १५ उजेलापुरमा खाद्यान्न , शैक्षिक तथा इलेक्ट्रोनिक सामान हस्तान्तरण गरेको छ ।

    संघका अध्यक्ष बिश्वमणि भुसालको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष बाबुराम भुसाल, केन्द्रिय सदस्य मधुसूदन न्यौपाने तथा सल्लाहकार निलकन्ठ पाण्डे र माधब ज्ञवालीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    अपाङ्ग आश्रमका ब्यबस्थापक लिलाराम रोकामगरले उक्त सामाग्री ग्रहण गर्दै संस्थालाइ धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा नाम्स लुम्बिनीका पदाधिकारी तथा सदस्यको उल्लेखनीय सहभागिता रहेको थियो उक्त कार्यक्रम संघका सचिव बाबुराम बेल्बासेले संचालन गर्नुभएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology