Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रवि लामिछानेलाइ थुनामै राख्न सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाइ थुनामै राख्न सर्वोच्चको आदेश (पूर्णपाठ)

  • 1.3K
    SHARES

  • रवि लामिछानेलाइ थुनामै राख्न सर्वोच्चको आदेश (पूर्णपाठ)

    काठमाडौं,जेठ ९

    सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको

    न्यायाधीशहरू डा.नहकुल सुवेदी बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो

    लामिछाने बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा रुपन्देहीको भैरहवा कारागारमा रहेका छन् ।गएको वैशाख ७ गते लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ भएको हो ।

    यो मुद्दामा गएको माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यो आदेशविरुद्ध रुपन्देही सरकारी वकिलको कार्यालयले रिट दर्ता गरेकोमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

    सर्वोच्चले पूर्वडीआईजी छविलाल जोशीलाई पनि थुनामा राख्ने आदेश सदर गरेको छ ।IMG_9292.jpegIMG_9293.jpegIMG_9295.jpegIMG_9296.jpegIMG_9297.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology