Logo मंगलवार, श्रावण १२ गते २०८३
images

फर्साटिकरमा विद्यालय बसमा आगो दन्कियो,मानवीय क्षति भएन !

फर्साटिकरमा विद्यालय बसमा आगो दन्कियो,मानवीय क्षति भएन !

  • 1.1K
    SHARES

  • फर्साटिकरमा विद्यालय बसमा आगो दन्कियो,मानवीय क्षति भएन !

    बुटवल,बैसाख २६

    रुपन्देहीको शुद्धोधन गाउँपालिकास्थित सौ फर्साटिकरस्थित एक विद्यालयको बसमा आगो लागेको

    शुद्धोधन गाउपालिका वडा नं फर्साटिकरमा रहेको लिटिल फ्लावर हाइयर सेकेण्डरी स्कुलको बसमा एक्कासी आगो लागेकोहो ।

    आज बिहान विद्यार्थी बोकेरे आउँदै गरेको बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको स्थानीयले बताए।आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए,तर तत्काल उनीहरूलाइ बाहिर झारिएको थियो ।

    विद्यालयकै अगाडीपुगेपछि अचानक धुवा पुत्ताउदै थियो आगो लागी हाल्यो नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानीयले मिलेर बिद्यार्थीकोउद्धार गरेर आगो निभाएको हो स्थानीय मनोज भण्डारीले बताए  

    आगलागीबाट विद्यालयको लु १३२६ नम्वरकोबस पूर्णरुपमा क्षती भएको छभने कुनै पनि मानवीय क्षती भने भएको छैन  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology