Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश सभा : छैठौं अधिवेशन ३१ गतेका लागि आह्वान गर्न सिफारिस

लुम्बिनी प्रदेश सभा : छैठौं अधिवेशन ३१ गतेका लागि आह्वान गर्न सिफारिस

  • 1.2K
    SHARES

  • लुम्बिनी प्रदेश सभा : छैठौं अधिवेशन ३१ गतेका लागि आह्वान गर्न सिफारिस

    दाङ,बैसाख २४ ।

    लुम्बिनी प्रदेश सरकारले यही वैशाख ३१ गते छैठौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।

    गत फागुन ७ गते पाँचौं अधिवेशन अन्त्य गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, बैशाख २४ २०८२०१:४८:११

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology