Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सत्ता गठबन्धनबिच कुनै विवाद छैन : सभापति देउवा

सत्ता गठबन्धनबिच कुनै विवाद छैन : सभापति देउवा

  • 780
    SHARES

  • सत्ता गठबन्धनबिच कुनै विवाद छैन : सभापति देउवा

    काठमाडौँ,बैसाख १२ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबिच कुनै विवाद नरहेको बताएका छन् ।

    थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौँ आइपुगेका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन् ।

    सत्ता गठबन्धनबिच खटपट सुरु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्तो केहि नरहेको उनले बताए । सत्ता समीकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको उनको भनाइ छ ।  सभापति देउवा स–परिवार थाइल्यान्ड भ्रमणमा गएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology