Logo बिहिवार, आश्विन १ गते २०८३
images

अन्तर इक्यानियन राष्ट्रिय फुटसलमा कास्की विजयी

अन्तर इक्यानियन राष्ट्रिय फुटसलमा कास्की विजयी

  • 1.1K
    SHARES

  • अन्तर इक्यानियन राष्ट्रिय फुटसलमा कास्की विजयी

    चितवन,बैसाख ८ ।

    नेपाल शैक्षिक परामर्श संघ चितवनद्वारा आयोजित अन्तर इक्यानियन राष्ट्रिय फुटसल प्रतियोगितामा इक्यानपूर्वाञ्चललाई हराउँदै इक्यान कास्की विजयी भएको

    शनिबार सम्पन्न फाइनल खेलमा पूर्वाञ्चललाई गोल अन्तरले हराउँदै कास्कीले फुटसलको उपाधि हात पारेको हो।फुटसल प्रतियोगिताको विजेता इक्यान कास्कीले ६६ हजार नगद, ट्रफी, प्रमाणपत्र मेडल प्राप्त गरेको भनेउपविजेता इक्यान पूर्वाञ्चलले ३६ हजार नगद, ट्रफी, प्रमाणपत्र मेडल प्राप्त गरेको

    सात वटा टिमको सहभागिता रहेको फुटसल प्रतियोगिताका विजेता उपविजेता टिमलाई प्रमुख अतिथि इक्यानकाकेन्द्रीय अध्यक्ष शेषराज भट्टराई इक्यान चितवनका अध्यक्ष दिपकचन्द्र भट्टराईद्वारा पुरस्कार वितरण गरिएको थियो

    कार्यक्रमको अफिसियल मिडिया टुजेड समाचारको फेसबुक पेजबाट फुटसलका खेलहरु प्रत्यक्ष प्रसारण गरिएकोथियो

    समापन कार्यक्रम इक्यान चितवनका कोषाध्यक्ष लक्ष्मण कँडेलले संचालन गरेका थिए फुटसल प्रतियोगिताकोकमेन्टेटर सुरज ज्ञवाली रहेका थिए

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सुरज ज्ञवाली

    चितवन,सम्वाददाता

    • सोमवार, बैशाख ८ २०८२०९:१४:२७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology