Logo बुधवार, श्रावण १३ गते २०८३
images

धनु श्रेष्ठ बनिन् मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीको संयोजक

धनु श्रेष्ठ बनिन् मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीको संयोजक

  • 2.4K
    SHARES

  • धनु श्रेष्ठ बनिन् मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीको संयोजक

    बुटवल,माघ ११-

    मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीको संयोजकमा बुटवलकी धनु श्रेष्ठ नियुक्त हुनुभएको छ ।  महिला हिंसा बिरुद्धको अभियानमा केन्द्रित संस्था मेचीमहाकाली बुहारी संयुक्त आवाजले श्रेष्ठलाई रुपन्देही संयोजक ताेकेको हाे । 

    श्रेष्ठको नेतृत्वमा लुम्बिनी प्रदेशमा मेची महाकाली बुहारी संयुक्त आवाजले महिला तथा बालबालिका हिंसा बिरूद्दको अभियानलाई तीब्र पार्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ ।dhanu shrestha.jpg

    जिम्मेबारी पाएपछि नागरिक अनलाइनसंग कुरागर्दै स्वास्थ्यकर्मी समेत रहेकी संयाेजक श्रेष्ठले सबैलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    मेची महाकाली बुहारी संयुक्त आवाजको देशभर ४१ जिल्ला समिति र ७ वटा प्रदेश समितिहरू गठन भएका छन् । यसअघि नै लुम्बिनी प्रदेश संयोजकमा भने लता खड्काले जिम्मेबारी पाउनुभएको छ। 

    यी खबर पनि पढाैँ -

    लैङ्गिक हिंसा बिरूद्ध १६ दिने अभियान : ‘पीडकलाई कानुनी प्रमाणका आधारमा कानुनी दायरामा ल्याउनैपर्छ’

    मेचीमहाकाली बुहारी संयुक्त आवाजद्वारा बुटवलमा दीप प्रज्वलन,प्रदेश संयोजकमा पुन: खड्का

    मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीद्वारा प्रदेश संयोजक खड्कालाई सम्मान

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology