Logo बिहिवार, आश्विन १ गते २०८३
images

महिला संघका २० केन्द्रीय सदस्यहरुले बुझाए सभापती देउवालाई राजिनामा

महिला संघका २० केन्द्रीय सदस्यहरुले बुझाए सभापती देउवालाई राजिनामा

  • 843
    SHARES

  • महिला संघका २० केन्द्रीय सदस्यहरुले बुझाए सभापती देउवालाई राजिनामा

    काठमाडौँ,वैशाख ३ ।

    नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले पार्टी सभापती शेरबहादुर देउवा समक्ष राजिनामा बुझाएका छन् ।

    विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको, वैठक बसेर संगठनका क्रियाकलापहरु अघि बढाउन अध्यक्षलाइ भनेपनि सुनवाई र पहल नगरेका कारण आफुहरुले सामुहिक राजिनामा दिएको सभापती देउवालाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

    राजिनामा पत्रमा उनिहरुले अध्यक्षले पहल नगरेका कारण महिला संघले गति लिन नसकेको बताएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology