Logo बिहिवार, आश्विन १ गते २०८३
images

बागलुङको ताराखोला गाउँपालिका-३ का वडाध्यक्ष मृत फेला

बागलुङको ताराखोला गाउँपालिका-३ का वडाध्यक्ष मृत फेला

  • 1.2K
    SHARES

  • बागलुङको ताराखोला गाउँपालिका-३ का वडाध्यक्ष मृत फेला

    बागलुङ,चैत २७ ।

    बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् । काँक्राखोर बस्ने ५० वर्षीय भण्डारी बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    घरदेखि ५० मिटर टाढा रहेको गोठको बाहिरपट्टि रहेको काठको बलोमा नाइलनको डोरीको पासो घाँटीमा लगाई झुण्डिएको अवस्था मृत फेला परेको बागलुङका डीएसपी विजय यादवले जानकारी दिए ।

    वडाध्यक्ष भण्डारी झुण्डिनुको कारण नखुलेको र थप अनुसन्धान भैरहेको यादवले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology