Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काठमाडौँ तीनकुनेमा प्रदर्शनकारीद्वारा घरमा आगजनी,कर्फ्यू आदेश जारी

काठमाडौँ तीनकुनेमा प्रदर्शनकारीद्वारा घरमा आगजनी,कर्फ्यू आदेश जारी

  • 1.7K
    SHARES

  • काठमाडौँ तीनकुनेमा प्रदर्शनकारीद्वारा घरमा आगजनी,कर्फ्यू आदेश जारी

    काठमाडौँ, चतै १५ ।

    काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यू जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले शुक्रबार दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिनुभयो ।  

    तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थक र प्रहरीबिच झडप भएपछि सो क्षेत्रमा कर्फ्यू जारी गरिएको हो । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जानकारी प्रहरीले दिएको छ ।

    प्रदर्शनकारीले श्री राज भवन र त्यहाँ रहेको कुमारी बैँकमा समेत तोडफोड गरेका छन् । तोडफोडपछि प्रदर्शनकारीले भवनमा आगजनीसमेत गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology