Logo बुधवार, श्रावण १३ गते २०८३
images

गुल्मी खर्ज्याङ -रुपन्देही सम्पर्क समाजको भित्तेपात्रो बिमोचन

गुल्मी खर्ज्याङ -रुपन्देही सम्पर्क समाजको भित्तेपात्रो बिमोचन

  • 786
    SHARES

  • गुल्मी खर्ज्याङ -रुपन्देही सम्पर्क समाजको भित्तेपात्रो बिमोचन

    बुटवल चैत्र १२ ।

    गुल्मी खर्ज्याङ -रुपन्देही सम्पर्क समाजले बिस २०८२ सालको भित्तेपात्रो बिमोचन गरेको छ ।बुटवलमा एक कार्यक्रमका बिचमा नयाँबर्ष २०८२ सालको भित्तेपात्रो क्यालेण्डर बिमोचन गरिएको हो ।

    संस्थाका अध्यक्ष राजिव कुवरको अध्यक्षता एवं पर्यटन व्यवसायी रचना पन्त भट्टराईको प्रमुख आतिथ्यतामा क्यालेण्डर बिमोचन गरिएको हो ।

    कार्यक्रमका जेष्ठ नागरिक रामजी पौडेयाल,उपाध्यक्ष विष्णु पन्त,क्यालेण्डर प्रकाशन संयोजक अन्जन प्रकाश घिमिरे,भुवन पन्त लगायतले बोल्नुभएको थियो । साे अवसरमा बाेल्ने बक्ताहरुले गुल्मी खर्ज्याङ -रुपन्देही सम्पर्क समाजले गरिरहेका सबै सामाजिक गतिबिधि प्रशंसनीय रहेको बताएका थिए ।

    calennn.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology