Logo बुधवार, श्रावण १३ गते २०८३
images

रास्वपा बुटवल ११ को सभापतिमा सुनिल शाही चयन

रास्वपा बुटवल ११ को सभापतिमा सुनिल शाही चयन

  • 2.4K
    SHARES

  • रास्वपा बुटवल ११ को सभापतिमा सुनिल शाही चयन

    बुटवल,चैत्र २ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल ११ को अधिवेशनले सुनिल शाहीको सभापतित्वमा नयां नेतृत्व चयन गरेको छ ।

    बुटवल ११ देविनगरमा पार्टीका कार्यबाहक सभापति डिपि अर्यालको प्रमुख आतिथ्यतामा भएको प्रथम अधिवेशनले शाहीको नेतृत्वमा समिति चयन गरेको हो ।

    समितिको उपसभापतिमा सरोज खनाल,सचिवमा देवी पौडेल घर्ती मगर चयन भएका छन् ।

    त्यस्तै सदस्यहरूमा लिलाधर जैशी,मन्जु पाण्डे,दुर्गा खनाल,रामचन्द्र तिवारी,अनिता पन्थी,निल बानिया,हरिलाल भुसाल,झुमा खत्री,झुमा भट्टराई चयन भएका छन् । वडा समितिदेखि केन्द्रसम्म ११सदस्यिय कार्यसमिति हुने रास्वपाले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology